Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन

नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन
विज्ञापन
Advertisement

मुस्ताङ । नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म सङ्कलन भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

भन्सार प्रमुख रमेश खड्काका अनुसार करिब तीन महिना अवधिमा एक हजार ६९९ वटा विद्युतीय सवारीसाधन चीनबाट आयात भएका छन्। यसैगरी, ८२८ वटा मालवाहक सवारीसाधन आयातित सामग्री लिएर आएका छन् ।

सोही समयमा नेपालबाट ४१ वटा मालवाहक सवारीसाधन हस्तकलाका सामग्री लिएर चीनतर्फ गएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit