Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै प्लेअफको सम्भावना कायमै राख्न र प्लेअफ पुग्न भिडन्त

एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै प्लेअफको सम्भावना कायमै राख्न र प्लेअफ पुग्न भिडन्त
विज्ञापन
Advertisement

काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

विज्ञापन
Advertisement
Advertisement

छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ । जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit