Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल बैंक र पाटन हेल्थ ल्याबबीच सम्झौता, स्वास्थ्य सेवा शूल्कमा ३० प्रतिशत सम्म छुट हुने

नेपाल बैंक र पाटन हेल्थ ल्याबबीच सम्झौता, स्वास्थ्य सेवा शूल्कमा ३० प्रतिशत सम्म छुट हुने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल बैंक र पाटन हेल्थ ल्याब प्रा.लि.बीच स्वास्थ्य सेवा शूल्कमा छुट प्रदान गर्नेगरी सम्झौता कायम भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता अनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकलाई ललितपुर थसिखेलमा रहेको पाटन हेल्थ ल्याबमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान हुनेछ ।

सम्झौतासँगै बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंक खाता रहेका ग्राहकले प्याथोलोजि ल्यावको विविध सेवामा निःशुल्क होम डेलिभरीको सुविधा सहित विभिन्न हेल्थ प्याकेजहरुमा लाग्ने शुल्कमा १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थ ल्याब प्रा.लिको तर्फबाट प्रबन्ध निर्देशक सरिता खड्काले सोमबार हस्ताक्षर गरेका छन् ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit