काठमाडौं । तारागाउँ रिजेन्सी होटलले लाभांश दिने भएको छ ।
हायात होटलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई करबाहेक ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
मंसिर २२ गते बसेको होटलको सञ्चालक समितिको बैठकले करबाहेक ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

















प्रतिक्रिया दिनुहोस्