Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य, महासचिवमा मनिष लाल प्रधान विजयी

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य, महासचिवमा मनिष लाल प्रधान विजयी
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल उधोग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन् । शुक्रबार भएकाे  भएको निर्वाचिनमा  विजयी भएका हुन् । वैद्यले ५६ मत ल्याउँदा उनका प्रतिस्पर्धी रामचन्द्र संघाईले ३० मत ल्याएका थिए । त्यस्तै, काेषाध्यक्षमा प्रधानले ६१ मत ल्याउँदा अम्बिका पौडेलले २५ मत ल्याएका थिए ।

विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit