Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई लाभांश नदिने

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई लाभांश नदिने
विज्ञापन
Advertisement

काठमाडाैं। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

पुस ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यसका साथै सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि सो बैठकले गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit