Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

फागुन १८ गतेदेखि एफपीओ निष्कासन गर्दै स्वरोजगार लघुवित्त

फागुन १८ गतेदेखि एफपीओ निष्कासन गर्दै स्वरोजगार लघुवित्त
विज्ञापन
Advertisement

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

लुघवित्तले यही फागुन १८ गतेदेखि एफपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपियाँबराबरको प्रतिशेयर १०० अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्कासन गर्न लागेको हो । लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । एफपीओ निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते हुनेछ ।

कम्पनीको धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit