Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट सम्पन्न

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं ।ओम मेगाश्री फर्मास्युटिकल्सको साधारण सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको आईपीओमा आवेदन दिएका मध्ये १ लाख ४७ हजार ६०० जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

आईपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार, कुल २० लाख ५६ हजार ५७६ आवेदकहरूमध्ये २ लाख ८ हजार २७८ जनाको आवेदन विभिन्न कारणले रद्द भएको थियो। बाँकी रहेका १८ लाख ४८ हजार २९८ आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो।

कम्पनीले फागुन २७ गतेदेखि चैत ३ गतेसम्म सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit