Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

देशभर चुनावी माहोल बन्दा शेयर बजार हराबरा

देशभर चुनावी माहोल बन्दा शेयर बजार हराबरा
विज्ञापन
Advertisement

 काठमाडाैं । देशभर चुनावको माहोल बन्दै गर्दा शेयर बजार साताको मंगलबार दिन आइपुग्दा हराबर भएको छ । प्यानिक अवस्थामा रहेको शेयर बजारमा सबै दलहरु चुनामा होमिएसँगै शेयर बजारमा त्यसको प्रभाव परेको हो ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन १२ बजेर ८५ मिनेट जाँदासम्म ५१दशमलव ३४ अंकले बढेर २ हजार ७२३ विन्दुमा पुगेको छ । कारोबार खुलेको दुईघन्टामा ६ अर्ब ७५ करोड रुपैयाँ माथिको कारोबार भएको छ भने लगानीकर्ता, जलविद्युत, फाइनान्समा झुम्मिएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit