Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

रास्वपा वरिष्ठ नेता बालेन शाहले गराए मनोनयन दर्ता

रास्वपा वरिष्ठ नेता बालेन शाहले गराए मनोनयन दर्ता
विज्ञापन
Advertisement

 काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मनोनयन दर्ता गरेका छन् । दमक नगरपालिका ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । बालेनलाई ठाउँ ठाउँमा कलससहित स्वागत गरिएको थियो ।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उनी राजनीतिमा होमिएका हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit