Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

प्रभु बैंकको सीईओबाट शेरचनले दिए राजीनामा, नयाँ सीईओ को ?

प्रभु बैंकको सीईओबाट शेरचनले दिए राजीनामा, नयाँ सीईओ को ?
विज्ञापन
Advertisement

काठमाडौं। प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले राजीनामा दिएका छन्। सीईओ शेरचनले दिएको राजीनामा बैंक सञ्चालक समितिको सोमबार (माघ १९) बसेको बैठकले स्वीकृत गरेको कम्पनी सचिव अमित भण्डारीले जानकारी दिए । शेरचन प्रभु बैंकमा तेस्रो पटक सीईओ बनेका थिए ।

विज्ञापन
Advertisement
Advertisement

बैंकका पूर्वअध्यक्ष देवीप्रसाद भट्टचन र उनका साझेदार कुसुम लामासँग सम्बन्धित आर्थिक अपचलनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेपछि शेरचनले पद त्यागेका हुन्।

यसैबीच बैंकले नयाँ सीईओ नियुक्ती प्रकृयालाई अघि बढाएको जनाएको छ । माछापुच्छ्रे बैंकका पूर्व सीईओ तथा मर्जरमा जनु पूर्व सनराइज बैंकमा पनि सीईओकै जिम्मेवारीमा रहेका सुमन शर्मालाई बैंक सञ्चालक समितिले नयाँ सीईओ बनाउन लागेको बुझिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit