Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आइटी सम्बन्धी पोलिसी समयअनुसार परिवर्तन गर्न आवश्यक : अध्यक्ष पाण्डे

आइटी सम्बन्धी पोलिसी समयअनुसार परिवर्तन गर्न आवश्यक : अध्यक्ष पाण्डे
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनीजका अध्यक्ष गौरव राज पाण्डेले आइटी सम्बन्धी पोलिसी समयअनुसार परिवर्तन गर्न आवश्यक रहेको बताए। बुधबार नेपाल आर्थिक पत्रकार संघले ‘नेपाली आइटी उद्योगको अवस्था,अवसर र चुनौती’ नामक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

उनले भने,‘हामीले हाम्रो पोलिसी समयअनुसार परिवर्तन गर्न गरेनौं । भारतले १९९१ देखि आइटीको राम्रो पोलिसी ल्याएको छैन् । हामीले २०२५ सम्म पनि गर्न सकेको छैनौ । त्यसले त्यसैले हामीले समयअनुसार गर्न आवश्यक छ ।’

त्यस्तै नास आइटीकी महासचिव एलिसा श्रेष्ठले नास आइटी सेवामुखी संस्था भएको भन्दै यसले टेक सेक्टरको प्रोमोट गर्ने काम गरेको बताइन् ।

उनले भनिन,‘नास आइटी सेवामुखी संस्था हो । यसले टेक सेक्टरको प्रोमोट गर्ने काम गरिरहेको छ र नेपालल टेक हव हो । नेपालमा आइटीको उद्योग ठूलो छ भनेर अन्तराष्ट्रिय रुपमा काम गरिरहेको छ ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit