Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

अन्तर्राष्ट्रिय तालिममार्फत नेपाली युवालाई विश्व बजारसँग जोड्दै T&T Bartending Barista Academy

अन्तर्राष्ट्रिय तालिममार्फत नेपाली युवालाई विश्व बजारसँग जोड्दै T&T Bartending Barista Academy
विज्ञापन
Advertisement

काठमाडाैं । काठमाडौंमा सञ्चालनमा रहेको T&T Bartending Barista Academy ले आफ्ना प्रशिक्षक तथा टोलीलाई सार्वजनिक गर्दै अन्तर्राष्ट्रियस्तरको तालिममार्फत नेपाली युवालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने लक्ष्य अघि सारेको छ।

विज्ञापन
Advertisement
Advertisement

हालै सार्वजनिक गरिएको प्रचार सामग्रीअनुसार एकेडेमीले “Meet Our Team” अभियानमार्फत आफ्ना प्रमुख प्रशिक्षक र प्रतिनिधिहरू परिचय गराएको हो। संस्थामा मिक्सोलोजिस्ट तथा फ्लेयर प्रशिक्षकका रूपमा बिनोद खड्का, विश्व च्याम्पियन फ्लेयर कोच कास्पर स्मार्ज, सफ्ट स्किल डेभलपमेन्ट प्रशिक्षक मारिया पोग्विज्ड र ब्रान्ड एम्बासडरका रूपमा श्वेता खड्का संलग्न रहेका छन्।

एकेडेमीले नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको बारिस्ता तथा बारटेन्डिङ तालिम प्रदान गर्दै ५० भन्दा बढी देशसम्म रोजगारीको अवसर विस्तार गर्ने दाबी गरेको छ। संस्थाका अनुसार “Your Career, Your Future” भन्ने अवधारणासहित विश्वव्यापी प्रमाणपत्र, व्यावसायिक सीप विकास र ग्लोबल अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको छ।

 

जानकारी अनुसार अन्तर्राष्ट्रिय प्रमाणपत्रमार्फत नेपाली युवालाई आतिथ्य तथा पेय पदार्थसम्बन्धी उद्योगमा दक्ष बनाउँदै ‘From Nepal to the World’ भन्ने लक्ष्यलाई प्राथमिकता दिइएको छ। पछिल्लो समय नेपालमा बारिस्ता र फ्लेयर बारटेन्डिङ सीपप्रति युवाहरूको आकर्षण बढ्दै गइरहेको सन्दर्भमा यस्ता तालिम संस्थाहरूको विस्तारले रोजगारीका नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit