images images images
images images images
images
images
images

तेहरान आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएको ट्रम्पको दाबी

images

काठमाडौं । अमेरिकी राष्ट्रपति म्यलबमि ले इरानका सर्वोच्च नेता अली खामेनी तेहरानमा भएको आक्रमणमा मारिएको दाबी गरेका छन् ।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्ममार्फत उक्त जानकारी सार्वजनिक गर्दै अमेरिका र इजराईलले संयुक्त रूपमा गरेको आक्रमणमा खामेनी मारिएको उल्लेख गरेका हुन् । उनले लेखेका छन् कि यस घटनाले इरानका नागरिक, अमेरिकी जनतालाई तथा विश्वका धेरै देशका मानिसहरूलाई ‘न्याय’ मिलेको छ ।

images
images

यसअघि अन्तर्राष्ट्रिय समाचार संस्था तथा इजरायली सञ्चारमाध्यमहरूले पनि ८६ वर्षीय खामेनी मारिएको दाबी गरेका थिए । अमेरिकी टेलिभिजन च्यानल यह ल्भधक ले समेत इजरायली एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै खामेनीको मृत्यु भएको जनाएको छ ।

संयुक्त आक्रमणपछि इरानको राजधानी स्थित खामेनीको निवास पूर्ण रूपमा ध्वस्त भएको स्याटेलाइट तस्बिरमा देखिएको बताइएको छ । यद्यपि, उक्त दाबीबारे इरान सरकार वा स्वतन्त्र स्रोतबाट आधिकारिक पुष्टि भने सार्वजनिक भइसकेको छैन ।

images
images

प्रतिक्रिया दिनुहोस्