Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हिमाली जिल्ला मनाङमा सुरु भयो मतगणना

हिमाली जिल्ला मनाङमा सुरु भयो मतगणना
विज्ञापन
Advertisement

मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हिमाली जिल्ला मनाङमा मतगणना सुरु भएको छ। सेनाको हेलिकप्टरमार्फत् नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रका मतपेटिका ल्याएपछि आज मतगणना सुरु भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सर्वदलीय बैठक पछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । मनाङमा ५४.८० प्रतिशत मत खसेको छ। यहाँ कूल सात हजार मतदातामध्ये तीन हजार १६४ मत खसेको छ ।

महिला एक हजार ४०६ र पुरुष एक हजार ७५८ ले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit