Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दैलेख क्षेत्र नं –२ मा एमालेको अग्रता

दैलेख क्षेत्र नं –२ मा एमालेको अग्रता
विज्ञापन
Advertisement

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नं –२ को पहिलो मत गणनाको नतिजा सार्वजनिक गरिएको छ। जम्मा १०५५ मत गणना सकिँदा यहाँ नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

दैलेख २ मा नेकपा एमालेको लक्ष्मी पोख्रेलले ३६९ मत, नेपाली कांग्रेसका दिक्पाल शाहीले १८६, नेकपाबाट योगेन्द्र शाहीले ६० पाएका छन् ।

यसैगरी, रास्वपाका बखत शाहीले १२३, नेमकिपा बखत थापाले ३५,जनमोर्चा कमल बरैमगर १, राप्रपाको बबिता शाहीले १०, नेकपा कलम सिंह १२५ पाएका छन् । आम जनता पार्टीका तिर्था बंशीले १ प्राप्त गरे । स्वतन्त्रबाट उठेका हिम बहादुर शाहीले ५ मत ल्याउँदा अर्का स्वतन्त्र उम्मेद्वार लाल बहादुरकठायतले खाता खोल्न सकेका छैनन् । कुल १०५५ मत गणना सकिँदा १३९ मत बदर भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit