Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

संविधान संशोधन बहसपत्र तयार पार्नका लागि कार्यदल गठन

संविधान संशोधन बहसपत्र तयार पार्नका लागि कार्यदल गठन
विज्ञापन
Advertisement

 काठमाडाैं। सरकारले संविधान संशोधन बहसपत्र तयार पार्नका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको प्रतिनिधित्व रहनेगरी कार्यदल गठन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit