Advertisement
Advertisement
Corporate Samachar
२२ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बिस्का जात्रा आज सम्पन्न हुँदै

बिस्का जात्रा आज सम्पन्न हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । भक्तपुरमा लागेको बिस्का जात्रा आज सम्पन्न हुँदैछ ।

विज्ञापन
Advertisement
Advertisement

गत चैत २७ गतेबाट तौमढीबाट भैरवको रथ तानेर सुरु भएको यो जात्रा आजदेखि सम्पन्न हुने भएको हो ।

आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने प्रसिद्ध बिस्का जात्रा आज सम्पन्न हुनेछ । आज अन्तिम दिन दिउँसो ४ः०० बजे गःहिटीबाट भैरवको रथ तानेर जात्रा सम्पन्न गर्ने छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit