Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु
विज्ञापन
Advertisement

बाजुरा । बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर ६ बस्ने २८ वर्षका पदम ल्वारको भिरबाट लडेर मृत्यु भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सोही वडामा आफन्तको घरमा बिहे भोजमा गएका युवक सोही दिन घर फर्किन्छु भनी हिँडेका उनी बेलुका देखि सम्पर्कविहीन भएको थिए ।
खोजी कार्य गर्दा भीरको तल मृतक अवस्थामा भेटिएको प्रहरी जनाएको छ । मृतक ल्वारको शव अहिले पोस्ट मार्टमका लागि जिल्ला अस्पतालमा ल्याएको छ ।

यस घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit