Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

‘लालीबजार’ को दोस्रो गीत’ मिठो संसार’ सार्वजनिक

‘लालीबजार’ को दोस्रो गीत’ मिठो संसार’ सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ लाई युट्युबमा एक करोड बढी भ्यूज प्राप्त भएपछि निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको दोस्रो गीत ‘मिठो संसार’ मा फिल्मकी दुई कलाकार स्वस्तिमा खड्का, प्रशंसा सुवेदी, बालकलाकार समाइरा थापा लगायत फिचर्ड छन् ।

फिल्मका दृश्यहरूलाई समावेश गरेर तयार गरिएको गीतमा समीक्षा अधिकारीसँगै दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर छ । गीतमा शब्द, सङ्गीत जयन जे वाइवाको रहेको छ । फिल्म ’लालीबजार’ को प्रदर्शन मिति आगामी वर्ष वैशाख १८ गतेलाई तय गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit