Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बस्ती हटाएपछि खुला देखियो मनोहरा किनार (तस्बिरहरु)

बस्ती हटाएपछि खुला देखियो मनोहरा किनार  (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं उपत्यकाका नदी किनारका जग्गा अतिक्रमण हटाउने अभियान अन्तर्गत आज आइतबार भक्तपुरस्थित मनोहरा खोला किनारको सुकुमवासी बस्ती हटाइएको छ । प्रशासनले ठुलो संख्यामा डोजर परिचालन गरेर व्यापक सुरक्षाकर्मीको उपस्थितिमा बस्तीका अवैध संरचना हटाएको हो । शनिबारको तनावपूर्ण स्थिति र झडपपछि आज बस्तीका पक्की घर तथा टहरा भत्काउन बिहान साढे १० बजेदेखि १२ वटा डोजर एकसाथ प्रयोग गरिएको थियो । उक्त क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब २,००० सुरक्षाकर्मी तैनाथ थिए । प्रहरीले माइकिङ गर्दै स्थानीयलाई सामान निकाल्न एवं होल्डिङ सेन्टरमा जान आग्रह गरेको थियो । सामान निकालिसकिएका ७७७ वटा टहराहरू क्रमशः भत्काइँदै छ। नेपाल न्यूज बैंक

विज्ञापन
Advertisement
Advertisement

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit