Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

एशोसियटको मतगणना शुरु

एशोसियटको मतगणना शुरु
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफनसीसीआई)को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत एशोसिएटतर्फको मतगणना सुरु भएको छ। मंगलबार भएको मतदानको वस्तुगत, जिल्ला–नगरको मतगणना जारी छ।

विज्ञापन
Advertisement
Advertisement

बिहान ढिला गरी सुरु भएको महासंघको निर्वाचन तालिका साँझ ६ बजेसम्म मतदान भएको थियो।महासंघको निर्वाचन आयोगका अनुसार एसोसिएटतर्फ १८०० भन्दा बढी मत खसेको छ।

जिल्ला–नगरतर्फ शतप्रतिशत मत खसेको छ। जिल्ला–नगरतर्फ १३० मा १३० नै मत खसेको छ। यस्तै वस्तुगततर्फ १२४ मा १२३ मत खसेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit