Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

विपक्षीले मागे प्रधानमन्त्रीको राजीनामा  

विपक्षीले मागे प्रधानमन्त्रीको राजीनामा   
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले ल्याएको आगामी नीति कार्यक्रममाथिको छलफलमा सरकार प्रमुखको उपस्थिति खोज्दै संसदमै विपक्षीले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

बुधबार प्रतिनिधि सभाको जारी बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गर्न सभामुखले अर्थमन्त्री स्वर्णिम स्वर्णिम वाग्लेलाई समय दिनासाथ प्रतिपक्षी दलहरुले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोज्दै राजनीनामा माग गरेका हुन् ।

आजबाट संसदमा नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ। जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले विरोध गर्दै अवरोध गरेका हुन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit