Advertisement
Advertisement
Corporate Samachar
२२ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुनको भाउ दुई हजार एक सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ दुई हजार एक सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउमा गिरावट आएको छ। आज सुनको भाउ तोलामा २१ सय रुपैयाँले घटेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला तीन लाख नौ हजार रूपैयाँ निर्धारण भएको छ। अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमामा किनबेच भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५५ रूपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको पाँच हजार २८५ रूपैयाँमा कारोबार भएको चाँदी आज पाँच हजार २३० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ४५ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit