Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुनको मूल्य स्थिर, चाँदी घट्यो

सुनको मूल्य स्थिर, चाँदी घट्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहँदा चाँदीको मोल सामान्य घटेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार तोलामा चार सय रूपैयाँ बढेको सुनको भाउ आज स्थिर रहेको हो।

यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन तोलाको पाँच हजार ४०५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला पाँच हजार तीन सय ७० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३५ रूपैयाँ कम हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit