Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

माउन्ट एभरेष्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

माउन्ट एभरेष्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
विज्ञापन
Advertisement

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी असार ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर बाँडफाँड गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले कुल १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यो आईपीओमा छिटोमा असार ८ गते र ढिलोमा असार १७ गतेसम्म आवेदन दिन सकिने कम्पनीको भनाइ छ। कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit