Advertisement
Advertisement
Corporate Samachar
२९ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

फिफा विश्वकपः क्यानडा र बोस्निया–हर्जगोभिनाबीच १–१ को बराबरी

फिफा विश्वकपः क्यानडा र बोस्निया–हर्जगोभिनाबीच १–१ को बराबरी
Bosnia's Jovo Lukic (25) celebrates after scoring the opening goal in the first half of the World Cup Group B soccer match between Canada and Bosnia, Friday, June 12, 2026, in Toronto. (AP Photo/Sam Balkansky)
विज्ञापन
Advertisement

काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा सह–आयोजक क्यानडा र बोस्निया तथा हर्जगोभिनाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्।

विज्ञापन
Advertisement
Advertisement

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले एक–एक गोल गरेपछि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको हो। खेलकाे ७८ अाैं मिनेटमा क्यानेडाका साइलाे लारिनले गाेल गरेसँगै खेल बराबरीमा पुगेकाे थियाे ।

दुवै टोलीले जितका लागि प्रयास गरे पनि थप गोल गर्न नसक्दा खेल बराबरीमा टुंगिएको हो। यस संस्करणको विश्वकप तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गरेका छन्।

यसअघि उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई ३–० ले पराजित गर्दै विजयी सुरुआत गरेको थियो। क्यानडा र बोस्निया–हर्जगोभिनाबीचको बराबरीसँगै दुवै टोलीले समूह चरणमा एक–एक अंक जोड्न सफल भएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit