Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

खुलामञ्चमा भूमे पर्वको रौनक (तस्बिरहरु)

खुलामञ्चमा भूमे पर्वको रौनक (तस्बिरहरु)
विज्ञापन
Advertisement

मगर समुदायले मनाउने गरेको भूमे पर्व काठमाडौंमा पनि उल्लासपूर्वक मनाइएको छ । मगर बाहुल्य जिल्लाहरु बागलुङ, रुकुम पश्चिम, पूर्वी रुकुम, रोल्पा, दाङलगायतमा भूमे पर्व धुमधामका साथ मनाइन्छ । मगर समुदायले भूमि अर्थात जमिनको पूजा गरेर यो पर्व मनाउने चलन छ ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं उपत्यकामा रहने मगर समुदायले हरेक वर्ष खुला मञ्चमा विभिन्न मौलिक गीत, नृत्य तथा सांस्कृतिक झाँकी तथा लोकनृत्य प्रस्तुत गरेर यो पर्व मनाउने गर्दछन् ।

तस्बिर स्सक्षम घिमिरे,नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit