Advertisement
Advertisement
Corporate Samachar
९ श्रावण २०८३, शनिबार
Advertisement
Advertisement

शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा

शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा
विज्ञापन
Advertisement

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा। गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले शुक्रबार साँझ डा। केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो ।

यसैबीच, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा। जे।पी। अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा। केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ ।

सरकारले वार्तामार्फत डा। केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit