भोटेकोशी बाढीका कारण अवरुद्ध धादिङ–पोखरा राजमार्ग सञ्चालनमा ल्याउन नेपाली सेना परिचालन गरिएको छ। सेनाले सडकमा थुप्रिएको लेदो, ढुंगा तथा माटो हटाउँदै अवरुद्ध सडक खुलाउने काम गरिरहेको छ।

तस्बिर : सक्षम घिमिरे/नेपाल न्यूज बैंक
भोटेकोशी बाढीका कारण अवरुद्ध धादिङ–पोखरा राजमार्ग सञ्चालनमा ल्याउन नेपाली सेना परिचालन गरिएको छ। सेनाले सडकमा थुप्रिएको लेदो, ढुंगा तथा माटो हटाउँदै अवरुद्ध सडक खुलाउने काम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्