Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

हुन्डाइको नयाँ क्रेटा इभी फागुनको अन्तिम साता आइपुग्ने, यस्ता छन् नयाँ विशेषता?

हुन्डाइको नयाँ क्रेटा इभी फागुनको अन्तिम साता आइपुग्ने, यस्ता छन् नयाँ विशेषता?
विज्ञापन
Advertisement

काठमाडाैँ । हुन्डाइको नयाँ क्रेटा इभी फागुनको अन्तिम साता नेपाल आइपुग्ने भएको छ । कम्पनीले बताएका अनुसार नयाँ क्रेटा इभी फागुनको अन्तिम साता आउन लागेको हो। आम इभी गाडीमध्येकै निकै आकर्षक मानिएको यस क्रेटालाई लिएर आम उपभोगी व्यक्तिहरुको प्रतिक्षाको घडी नजिकिदै गएको छ । कम्पनीले नयाँ क्रेटालाई लिएर आम उपभोक्ताले दिएको चासोलाइ उत्साहीत हुँदै निकै सकारात्मक स्वागत गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

होन्डाईको क्रेटा इभीमा विशेषगरी क्रेटा इभीका प्रति किलोवाट ८ घण्टा प्रति यात्रा लागत, र दिगो र ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्ने जनाइएको छ । विभिन्न आवश्यकताका लागि दुई ब्याष्ट्री विकल्प रहेको हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ४२ किलो वाट ब्याट्रस् ब्यापक र एआरआई प्रमाणित रेन्ज ३९० किमी रहेको छ ।

त्यस्तै नेपालको लागि वास्तविक रेन्जस् करिब ३००–३३० किमी, भूभाग र ड्राइभिङ अवस्थालाई ध्यानमा राख्दै कम्पनीले ५२ किलोवाट ब्याष्ट्री प्याक लङ रेन्जु संस्करण प्रमाणित रेन्जिस् ४७३ किलोमिटर रहेको छ । नेपालको लागि वास्तविक रेन्जस् करिब ३९०–४२० किमी रहेको जनाएको छ ।

गाडीमा २०० मिमी ग्राउन्ड क्लिरेन्सस् उबड खाबड र विविध बाटाहरूका लागि उपयुक्त हुने अनुमान गरिएको छ । उच्च टर्क वितरणले शहरी सडक, पहाडी र अफ रोड अवस्थाहरूमा सहज प्रदर्शन गर्ने छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit