Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

नेप्से पुगेर चापागाईँले सम्हाले कार्यभार

नेप्से पुगेर चापागाईँले सम्हाले कार्यभार
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल स्टक एक्सचेन्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) चुडामणि चापागाईँले नेपाल स्टक एक्सचेन्जको कार्यालय पुगेर कार्यभार सम्हालेका छन् । उनलाई नेप्सेका पदाधिकारीहरुले स्वागत गरेको थिए । उनले मंगलबार अर्थमन्त्रालका राजस्व सचिव दिनेशकुमार घिमिरेले उहाँलाई नियुक्ति पत्र प्रदान गर्नु गरेका थिए ।   गत साेमबार बसेकाे मन्त्रीपरिषद् बैठकले उनको कार्यकाल चार वर्षका लागि नियुक्त गरेकाे थियाे।

विज्ञापन
Advertisement
Advertisement

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit