Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भिजिविलिटी नहुँदा पोखरा तथा भरतपुरको उडान प्रभावित

भिजिविलिटी नहुँदा पोखरा तथा भरतपुरको उडान प्रभावित
विज्ञापन
Advertisement

काठमाडाैं । प्रदूषणको भिजिविलिटी नपुगेपछि आन्तरिक तथा बाह्य उडान प्रभावित भएका छन् । उडान अनुकुल भिजिविलिटी नहुँदा पोखरा तथा भरतपुरको उडान प्रभावित भएको बुद्ध एयरले जनाएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा यात्रुको भिड लागेको छ भने जहाज समय उड्न सकेको छैन ।

विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit