Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

तपाईँलाई इभी स्कुटर चाहियो, ‘इभी मार्टमा जानुस्’

तपाईँलाई इभी स्कुटर चाहियो, ‘इभी मार्टमा जानुस्’
विज्ञापन
Advertisement

ललितपुर । ललितपुरको सातदोबाटोस्थित मुख्य सडकमा सबै ब्राण्डका (प्रिमियम मोडलहरु) स्कुटरहरु पाइने इभी मार्ट खुलेको छ । श्री अटो इन्कर्पोरेट प्रालिले बजारमा उपलब्ध, राम्रो सर्भिस सेवाहरु भएको ब्राण्डहरुको मात्र बिक्री वितरण गर्ने कम्पनीका निर्देशक रोशनकुमार श्रेष्ठले बताए ।

विज्ञापन
Advertisement
Advertisement

उनले भने,‘अहिले बजारमा इण्डियन र चाइनिज गरी लगभग ७०–८० ब्राण्डका स्कुटरहरु देखिएका छन् जसले उपभोक्ताहरु अन्योलमा परे, त्यसैले हामीले सर्भिसलाई फोकस गरेर राम्रो तथा छिटो सुविधा दिने उद्देश्यले यो शोरुम खोलेका छौं ।’

इभी मार्टमा विक्री वितरण मात्र हैन, स्कुटर सम्बन्धी जानकारी, परामर्श तथा सर्भिसमा समस्या भएका ग्राहकहरुले पनि सम्पर्क गर्न सकिने छ । विभिन्न ब्राण्डका र ग्राहकहरुको माग अनुसारको जुनसुकै मोडलका सवारीसाधनहरु विक्री गर्ने कम्पनीका प्रबन्ध निर्देशक क्रिष्टिना ताम्राकारले जानकारी दिइन् ।

शोरुम खुलेकै अवसरमा हामीले “S -WAY PRO” मोडलमा स्मार्ट फोन उपहारको व्यवस्था समेत गरिएको डाइरेक्टर रोशनकुमार श्रेष्ठले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit