Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सिटिजन लाइफले २८.४० प्रतिशत लाभांश दिने

सिटिजन लाइफले २८.४० प्रतिशत लाभांश दिने
विज्ञापन
Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई २६.९८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीहरूलाई कर प्रयोजनका लागि १.४२ प्रतिशत र नगद गरी कुल २८.४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावलाई नेपाल बीमा प्राधिकरणको स्वीकृति दिएर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछिमात्र सेयरधनीले पाउनेछन्।

गत आर्थिक वर्ष कम्पनीले ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit