Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा ओझा नियुक्त

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा ओझा नियुक्त
विज्ञापन
Advertisement

 काठमाडाैं । सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

ओझासँगै रामशरण पुडासैनी र दामोदर बसौलासहित ३ जनाको नाम सिफारिस गरिएको थियो। क्रमानुसार पहिलो नम्बरमा सिफारिस ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरिएको हो। ओझासँग सञ्चार, वकालत र कर्पोरेट क्षेत्रका उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit