Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ । आइतबार सुन २१ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

गत साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोलामा दुई लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आइतबार चाँदीको भाउ पनि तोलाको २५ रुपैयाँले घटेर चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सोही परिमाणको चाँदी चार हजार ५२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit