Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

मध्यराती सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर गएको भुकम्पले कहाँ कहाँ भयो क्षति?

मध्यराती सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर गएको भुकम्पले कहाँ कहाँ भयो क्षति?
विज्ञापन
Advertisement

काठमाडौं।मध्यराति सिन्धुपाल्चोकको भैरब कुण्ड बनाएर गएको ६.१ रेक्टर स्केलको भुकम्पले सिन्धुपाल्चोकको विभिन्न स्थानमा क्षति पुर्याएको अनुमान छ। भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिएको जानकारी अनुसार भूकम्पपछि आत्तिएर भाग्न खोज्दा कारागारभित्रै लडेर उनी घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । त्यस्तै केही पुराना घरहरुमा क्षती पुगेको अनुमान गरिएको छ।रातिको समय भएकाले कहाँ के भयो थप बिबरण आउन सकेको छैन।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit