Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

प्रतिनिधि सभा प्रत्यक्ष प्रशारण : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

प्रतिनिधि सभा प्रत्यक्ष प्रशारण : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूका प्रश्नको जवाफ दिँदै छन् ।

विज्ञापन
Advertisement
Advertisement

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेदेखि सुरू भएको बैठकमा पूर्वनिर्धारित प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम नारी छ ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको छ । समूहमा रहेका सदस्यहरूले आ–आफ्नो प्रश्न लिखित रूपमा दर्ता गराइसकेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit