Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

प्रधानमन्त्री वालेन र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता

प्रधानमन्त्री वालेन र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री वालेन शाहले एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा नेपालको विकास प्राथमिकता र एडीबीको सहयोगका विषयमा छलफल भएको छ ।

अध्यक्ष कान्दा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेयता वालेनसँग छुट्टै उच्चस्तरीय भेटवार्ता गर्ने पहिलो उच्च अधिकारी हुन् ।यसैबीच, सोमबार मात्र कान्दाको उपस्थितिमा नेपाल र एडीबीबीच दुई आयोजनाका लागि १६ करोड ५० लाख अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतासमेत भएको छ।

 

दुई दिने नेपाल भ्रमणको क्रममा काठमाडौंमा रहेका कान्दा आइतबार राती यहाँ आएका हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit