Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

टुँडिखेलमा ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस ( फोटो फिचर)

टुँडिखेलमा ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस ( फोटो फिचर)
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा टुँडिखेलमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर प्रदीपराज वन्त/रासस
विज्ञापन
Advertisement

 काठमाडाैं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ। बुधबार टुँडिखेलमा विशेष समारोह गरी सरकारले ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको हो।

विज्ञापन
Advertisement
Advertisement

 

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिती थियो। समारोहमा स्वतन्त्रताको प्रतिक परेवा उडाइएको थियो। नेपाली सेना र नेपाल प्रहरीको टोलीले विभिन्न कला कौशल प्रस्तुत गरेको थियो भने विभिन्न समूहले सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए। समाराेहमा प्रधानमन्त्री,मन्त्री राष्ट्रपति सबैकाे उपस्थिति रहेकाे थियाे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit