Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य आज थोरै बढेको छ। चाँदीको मूल्य भने आज घटेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकसय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार तीनसय रुपैयाँ कायम भएको छ।

गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ७० हजार दुईसय रुपैयाँ थियो।

आज चाँदीको भाउ सामान्य घटेको छ। चाँदीको मूल्य तोलाको ५ रुपैयाँ घटेर आइतबार १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit