Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुन तोलाको एक लाख ७० हजार चारसय रुपैयाँ पुग्दा चाँदीको भाउ स्थिर

सुन तोलाको एक लाख ७० हजार चारसय रुपैयाँ पुग्दा चाँदीको भाउ स्थिर
विज्ञापन
Advertisement

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको भाउ स्थिर छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकसय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार चारसय रुपैयाँ कायम भएको छ।
आइतबार सुन तोलाको एक लाख ७० हजार तीनसय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ आइतबारको तुलनामा स्थिर छ। आज चाँदी तोलाको १ हजार ९ सय ८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit