Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

आईएमएफले नेपाललाई   दिने  ५ अर्ब ८१ करोड कर्जा सुविधाको पाँचौँ किस्ता स्वीकृत

आईएमएफले नेपाललाई   दिने  ५ अर्ब ८१ करोड कर्जा सुविधाको पाँचौँ किस्ता स्वीकृत
विज्ञापन
Advertisement

काठमाडाैं ।  अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपाललाई दिने विस्तारित कर्जा सुविधाको पाँचौँ किस्ता स्वीकृत गरेको छ। कोषले ४ करोड १८ लाख अमेरिकी डलबर बराबराको ५ अर्ब ८१ करोड रुपैयाँबापतको पाँचौँ किस्ता प्रदान गर्ने निणर्य गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपालले सन् २०२२ मा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको विस्तारित कर्जा सुविधा लिएको थियो। जसअन्तर्गत नेपालले हालसम्म चार किस्ता लिइसकेको छ भने पाँचौँ किस्ता अब लिने भएको हो।

कोषका प्रतिनिधिले पाँचौँ किस्ताका लागि गत पुसामा नेपालमा स्थलगत अध्ययनका लागि आएका थिए। सोही प्रतिवेदनअनुसार कोषले नेपाललाई दिने पाँचौँ किस्ता स्वीकृत गरेको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit