Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुनको मूल्यमा चार सयको गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

सुनको मूल्यमा चार सयको गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । सातको पहिलो कारोबार दिन नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आईतबार सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन तोलाको १ लाख ७४ हजार १ सय रुपैयाँ तोकिएको छ । यसअघि शुक्रबार सुन हालसम्मकै उच्च मूल्य तोलामा १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पाँच रुपैयाँ घटेको छ । शुक्रबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएकामा आईतबार चाँदी तोलाको २ हजार ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit