Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदै छ आजकाे काराेबार

सुनको मूल्य हालसम्मकै उच्च,  कतिमा हुँदै छ आजकाे काराेबार
विज्ञापन
Advertisement

काठमाडाैं । सुनको मूल्य हालसम्मकै उच्च हुन पुगेको छ । यस अघि एक लाख ७४ हजार ४ सय ९९ रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार १ लाख ७५ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँ बढ्दै अहिलेसम्मकै महँगो भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार सुनको मूल्य १ लाख ७४ हजार १ सय रुपैयाँ थियो । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार ५० रुपैयाँ पुगेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit