Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ आज कारोबार ?

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं ।  साताको पहिलो कारोबार दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको हो ।

विज्ञापन
Advertisement
Advertisement

आज सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ  तोकिएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit