Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सुनको मूल्य बढ्यो, तोलाको १ लाख ७५ हजार नजिक

सुनको मूल्य बढ्यो, तोलाको १ लाख ७५ हजार नजिक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit