Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

हालसम्मकै उच्च मूल्यमा सुन, कतिमा हुँदै छ कारोबार?

हालसम्मकै उच्च मूल्यमा सुन, कतिमा हुँदै छ कारोबार?
विज्ञापन
Advertisement

 काठमाडाैं । शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन एक लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी दुई हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५१ हजार ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ४९ रुपैयाँ कायम भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit