Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिटमा बिहीबार सुनुवाइ हुने 

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिटमा बिहीबार सुनुवाइ हुने 
विज्ञापन
Advertisement

काठमाडौं । अन्तरिम आदेश छलफल नसकिएपछि कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट बुधबार पनि हेर्दाहेर्दैमा परेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा मंगलबारदेखि सुनुवाइ जारी छ । मंगलबार कुलमान पक्षको सुनुवाइ सकेर हेर्दाहेर्दैमा परेकोमा आज पनि हेर्दा हेर्दैमा राखिएको छ ।

हेर्दाहेर्दैमा राखिएको रिट बिहीबारका लागि पेसी तोकिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit